उदयपुर । उदयपुर सिमेन्ट उद्योगले दुई सयभन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित मुलुककै ठूलो सिमेन्ट उद्योगले अहिलेकै दरबन्दीअनुसार कार्यभार तथा उत्तरदायित्व निर्वाह गर्न असहज बन्दै गएपछि २ सय ५५ कर्मचारी कटौती गर्न लागेको हो । उद्योगमा कार्यरत कर्मचारी उमेर हद, मृत्यु तथा राजीनामालगायत कारणबाट