काठमाडौं । पुनर्निर्माण प्राधिकरणका प्राविधिकको राजीनामा अस्वीकृत भएको छ । उनीहरु आजैदेखि काममा फर्कने गरी ७ बुँदे सहमति भएको छ । आइतबार प्राविधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ अन्तर्गतका प्राविधिकहरुबीच भएको वार्तामा ७ बुँदे सहमति भएको हो । दुई पक्षबीच भएको छलफलमा राजीनामा अस्वीकृत गर्ने र आजबाट नै काममा फर्किने