काठमाडाैं । नेपाली सेनाका पुर्वरथी बालानन्द शर्मा सीसीएमसीकाे सीईओ नियुक्त भएका छ । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले शर्मालाई सीईओमा नियुक्त गरेकाे हाे । नेपाली सेना र तत्कालिन माओवादी सेना समायाेजन समितिकाे संयाेजक रहेका शर्मा प्रधानमन्त्री अध्यक्ष रहेकाे सीसीएमसीकाे प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन । मन्त्रीपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी