काठमाडौं । आफ्नौ पार्टीको प्रधानमन्त्री विरुद्ध विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापती शेरबहादुर देउवालाई पक्षमा हस्ताक्षर गरेका २३ सांसदलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । २०७५ जेठ २ मा निर्वाचित एमालेको पदाधीकारी व्यूतिएपछि जारी एमालेको पहिलो केन्द्रीय समिति बैठकलाई संबोधन गर्दै अध्यक्ष