अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति

काठमाडौं । जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई अकल्पनीय दुर्घटनाबाट गुमाएको आज २८ बर्ष पुगेको छ । स्व. नेताद्वय भण्डारी र आश्रितको २८औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्वाञ्जली अर्पण गर्न चाहन्छु । भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको बाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल