काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छन् । आज राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गदै दलहरुलाई जेठ ७ गते ५ बजेभित्र प्रतिनिधि सभामा विश्वासकाे मत प्राप्त गर्ने आधारसहित नेपालको संविधानको धारा ७६ को २ बोमोजीम प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकि छिन