काठमाडौं । नेपाल आयल निगमले फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रति लिटर रु. ५ बढाउने निर्णय गरेकोले हवाई इन्धनको मुल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मुल्य लागू गर्ने नेपाल सरकार (विभागीय मन्त्रीको वि.स.२०७५।२।२७ निर्णय अनुसार यस संघमा आवद्ध वायुसेवा कम्पनीहरुले फागुन २१ गतेदेखि