१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

देश बनाउन ‘बत्तीमुनि उज्यालो’ चिन्तन

श्याम रिमाल काठमाडौं । बत्तीले चारैतिर उज्यालो दिन्छ तर आफूमुनि अँध्यारोको अँध्यारो नै हुन्छ । ‘बत्तीमुनि अँध्यारो’, उखान वा जनबोली, नकारात्मक सोचाइ भयो । यो भावलाई सकारात्मक सोचाइ हुनेले उल्टाइदिन्छन् र उज्यालोको कल्पना गर्छन् । जेमा पनि अवसर, आशावादिता, उज्यालो र सकारात्मकता देख्ने व्यक्तिको जीवन खेर जाँदैन, तिनले अरुलाई पनि