काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको टोलीसँगको भेटमा अध्यक्ष ढुंगानाले ब्रोकर कमिसनको विषयमा छलफल जारी रहेकोले अंग्रेजी नयाँ वर्षदेखि यो लागू गर्न सकिने बताएका हुन् । उनले भने “मोडालिटिमा हामी करिब–करिब अन्तिम