काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा माघ ४ गते गर्ने भएको छ । संस्थाको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको मिति तय गरेको हो । उक्त सभा संस्थार्ले याडिसनको सभा कक्ष भेरी ४, जाजरकोटमा बिहान ९ बजे संचालन गर्ने एक सुचना