१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

निर्मला पन्तका लागि न्याय माग्दै बार एशोसिएसनको वेबसाइट ह्याक

कठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ह्यारी १३३७ को नाममा इण्डियन साइबर ट्रुप्सले यो वेबसाइट ह्याक गरी आफ्नो लोगो अपलोड गरेको छ ।ह्याकरले वेबसाइटमा बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको तस्वीर अपलोड गर्दै ‘सात सय ५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझ मौन