१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

प्याकेज होइन जनतालाई रोजगारी दिन्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतासँग कुनै छलछामको व्यावहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको बताए । सकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘प्याकेज देखाउने होइन । हामी जहाँ छौ जस्तो अवस्थामा छौ ।