१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न माग

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि मिचेर भारतले सडक बनाइरहेको कुरा सरकारलाई पहिलेदेखि नै थाहा भएको खुलासा गरेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कब्जा गरी भारतले सडक बनाएकोबारे सरकारलाई थाहा थियो कि थिएन भनेर सांसदहरूले आक्रोश पोखेपछि मन्त्री ज्ञवालीले यस्तो खुलासा गरेका हुन्। प्रतिनिधिसभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ