३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

सांसद यादव, दुईपत्रकारसहित चारजना होम क्वारेन्टाईनमा बस्न आग्रह

वीरगञ्ज। भारतको बिहार राज्यको रक्सौलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा स्थापित क्वारेन्टाईनमा बुधबार पुगेर फर्किनुभएका पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित सवारी चालक र दुईजना पत्रकारलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ । कोभिड–१९ ९कोराना भाइरस०को संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लक डाउनका कारण सीमा पारी भारतको