३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

मुख्यमन्त्री भट्टको आग्रह २१ दिन क्वारेन्टाइनमा बस्नुहोस्

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीलाई सम्वोधन गर्दै देश तथा विदेशबाट आएका व्यक्तिलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमीतको संख्या ४ पुगेसंगै मुख्यमन्त्री भट्टले बाह्य मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा आएकाहरूलाई पनि अनिवार्य स्वास्थ्य जाँच गराउन आग्रह गरे । कोरोनाबाट बच्न सतर्क