काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरे पनि उल्लंघन गरिएको भन्दै संसदीय समितिमा विवाद भएको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित सांसदहरुले विरोध जनाएका हुन् । बैठकमा ुसंघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्वन्धमा