काठमाडौं । विश्वव्यापी फैलिरहेको कोरोना भाईरसका कारण सरकारले श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्व स्वास्थ्य संगठन कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिश्चित कालका लागि बन्द गरेको हो । त्यस्तै विहीबारको बैठकले विदेशीहरुलाई अनअराइभल भिसा १४ मार्चदेखि ३० अप्रिल २०२० सम्मका लागि