काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्रा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शिष्टाचार भेट गरेका छन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक