काठमाडौं । कुल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी ससाना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो, जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् । अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले