ऋणपत्र « Artha Path
३१ भाद्र २०७९, शुक्रबार

ऋणपत्र

कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिन आज अन्तिम मौका रहेको छ । बैंकले भदौ १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आज बैंकिङ्ग सयमसम्म आवेदन दिन सकिने भएको हो । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ