काठमाडौं । नेपाल एसबीआई बैंक ऋणपत्र जारी गर्ने भएको छ । ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बैंकले स्वीकृति पाएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत एसबीआई ऋणपत्र २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट बैंकले प्रतिकित्ता