काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेपश्चात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानीकर्ताहरु त्रासमय वातावरणमा कारोबार गरिरहेका छन् । नियमक निकायले यसरी जोखिमयुक्त कम्पनी सार्वजनिक गर्न थालेपछि यसको असर नेप्सेमा पर्न थालेको हो । बिहीबार नेप्सेमा सामान्य अंकले घटेको भएपनि कारोबारमा भने दोब्बरले घटेको छ । यसअघि