७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

नेप्सेमा ५ करोड सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता ७ कम्पनीको सेयर सूचीकृत गरिएको छ । गत साता नेप्सेमा ७ कम्पनीको ४ करोड ९५ लाख ४३ हजार ५७९.४० सेयर सूचीकृत गरिएको हो । नेप्सेमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको २ करोड २० लाख कित्ता (आईपीओ) सेयर सूचीकृत गरिएको छ । त्यस्तै,