२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

मंगलबार कति छ सुनचाँदीकोे भाउ ?

काठमाण्डौ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । आज नेपाली बजारमा सोमबारकै मुल्य तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा ५ सयले बढेको सुन आज स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय