२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

नाडेप लघुवित्तले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । बुधबार नाडेप लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा बस्ने भएको छ । । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । हाल कायम रहेको सेयर स्वामित्व परिमार्जन गरी अब ५१ः४९ बनाउने प्रस्ताव पनि सभामा पेश हुने छ भने संस्थापक समूहको ७०