२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

पोखरामा पेट्रोलियम भण्डारण क्षमता विस्तार प्रक्रिया सुरू, सातै प्रदेशमा भण्डारण क्षमता बढाउँदै निगम

काठमाडौँ । नेपाल आयल निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने प्रक्रियास्वरूप गण्डकी प्रदेशको पोखरामा पाँच हजार किलोलिटर ९केएल० पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन लागेको छ । त्यसका लागि गगनगौँडास्थित निगमको प्रादेशिक डिपोमा दुईवटा ठाडा ट्याङ्की निर्माणको प्रक्रिया अघि बढाइएको छ । टेन्डर मूल्याङ्कन गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको निगमका