काठमाडौं । अनाधिकृत सेयर कारोवार गरेको भन्दै हिमालयन डिस्टिलरीको पूर्व सञ्चालक रहिता श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डले कार्रवाही गरेको छ । श्रेष्ठलाई बोर्डले डेढ लाख जरिवानासहित १० वर्ष संचालक बन्न रोक लगाएको छ । अनाधिकृत सेयर कारोवारी श्रेष्ठलाई नगद जरिवना सहित कार्रवाही गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । अनाधिकृत कारोवार