ट्रेडिङ्ग Archives - Page 32 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

रिलायन्स लाइफको ५.२६ प्रतिशत लाभांश आफ्नो बनाउन आजसमम शेयरधनी बन्नुपर्ने

काठमाडौं । रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न