ट्रेडिङ्ग Archives - Page 42 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, यसरि दिनुहोस आवेदन ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले ४ गते बिहिबारदेखि सर्वसाधारणका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरका ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता प्राथमिक शेयर आईपीओ निष्काशन गरेको थियो ।उक्त शेयरमा आज बेलुका कार्यलयसमयसम्म आवेदन दिन पाइन्छ