काठमाडौं । मध्य भोटेकोशीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ । आईपीओमा ८१ लाख ९० हजार कित्ताकाे लागी आवेदन परेकाे थियाे । आईपीओ ८ लाख १९ हजार जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार