२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

नेप्सेमा २९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल ल्युब आयल कम्पनी लिमिटेडको १० प्रतिशत बोनस अर्थात २९ हजार १७ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको कात्तिक ५ गते बुधबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १०