काठमाडौं । तेह्रथुम पावर कम्पनीले भोलि (भदौ ९ गते, बुधबार) देखि सर्वसाधारण लगानीकर्ताका लागी प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । निष्काशन गरिने कुल शेयरमध्ये