७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

स्पेशल प्रि ओपनिङ्गमा यूनियनको अधिकतमबाट कारोबार, मनकामनाको कारोबार किन भएन ?

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता ३४२ रूपैयाँमा कारोबार भएको हो । कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११५