काठमाडौं । नेपाली धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजीबजार सुधारका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दीमा पूँजीबजारः सम्भावना र चुनौती सम्वन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । नेपाली पूँजीबजारलाई अहिले अगाडि बढाउन एक विश्व स्तरको एक्सचेन्ज आउनु