२६ भदौ २०८३, शुक्रबार

नेप्से

आज सेयर बजार बन्द

काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । आज (भदौ २८ गते) संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोहि कारण आज बजार बन्द भइ आइतबार मात्र खुल्नेछ । सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । तर, केहि