काठमाडौं । साताको सुरुवात मै सेयर बजारमा चमक देखिएको बजारमा आज सामान्य करेक्सन भएको छ । मौद्रिक नीतिको नजिक तिर आइपुग्दा बजारमा करेक्सन देखिएको हो । सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । यता, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारीमा जुटेको