२६ भदौ २०८३, शुक्रबार

नेप्से

नागरिक लगानी कोषको सेयरमा लगानीकर्ता झुम्मिए, यी १७ कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लामो समय पछि सेयर बजारमा कारोबार झण्डै साढे ३ अर्ब पुगेको छ । सेयर बजारमा उच्च सुधार आउँदा कारोबार रकममा समेत सुधार आएको हो । नेप्से ४०.४८ अकंले बढेको छ । आज ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४५ करोड ४३ लाख ४४