९ श्रावण २०८३, शनिबार

नेप्से

धितोपत्र बजार पूँजीकरण २८ खर्ब १३ अर्ब कायम, सूचीकृत कम्पनीहरूको संख्या २४८ पुग्यो

काठमाडौं । २०७९ चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । २०७८ चैत मसान्तमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या पनि २४८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था