काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप १ करोड कित्ता सेयर सूचीकृत भएको छ । यो साता अर्थात बैशाख १७ गतेदेखि बैशाख २१ गतेसम्म ३ कम्पनीको आइपीओ र २ कम्पनीको बोनस सेयर गरी १ करोड ८ लाख २४ हजार ३९५ कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा मकर जितुमाया