९ श्रावण २०८३, शनिबार

नेप्से

नेपाल लाइफ र एनआइसी एशिया बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो बढी कारोबार

काठमाडौं । साताको चौथो दिन सेयर बजार ओरालो लागेको छ । आज बजार दोहोरो अकंले घट्दा परिसूचक समेत १९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता