२६ भदौ २०८३, शुक्रबार

नेप्से

कालिञ्चोक दर्शनको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बुधवार कम्पनीको कुल ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ ।कम्पनीको भोलि अर्थात चैत ९ गते बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि