८ श्रावण २०८३, शुक्रबार

नेप्से

फेरी लाग्यो सेयर बजारमा ओरालो, किन घट्यो बजार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन हरियाली छाएको सेयर बजारमा चौथो दिन फेरी ओरालो लागेको छ । मंगलबार ७६ अकंले उकालो लागेको बजार फेरी ओरालो लागेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांकमा शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्स लगायतका अधिकांश सूचकहरुमा सकरात्मक सुधार देखाएको हुदाँ