२६ भदौ २०८३, शुक्रबार

नेप्से

अपी पावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजार फेरी दोहोरो अकंले ओरालो लागेको छ । मौद्रिक नितिको समिक्षा यता सेयर बजार ओरालो लागि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच