काठमाडौं । साताको दोस्रो दिन आएर शेयर बजारमा झिनो सुधार देखिएको छ । केही दिन यता निरन्तर ओरालो लागेको शेयर बजार आज आएर भने केही सामान्य सुधार देखिएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८३ अकंले बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५१