काठमाडौं । साताको तेस्रो दिन फेरी शेयर बजारमा सामान्य ओरालो लागेको छ । यो साताको दोस्रो दिन दोहोरो अकंले सुधार आएको शेयर बजार फेरी तेस्रो दिनमा भने ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको