काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १.२४८९ प्रतिशत बापतको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीले आइतबार ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही