२५ भदौ २०८३, बिहिबार

नेप्से

अझै आएन शेयर बजार सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा अझै सुधार आउन सकेको छैन । यो साताको पहिलो कारोबारको दिन छलाङ आएको शेयर बजारमा त्यस यता निरन्तर ओरालो लाग्ने क्रमले निरन्तता पाएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आजदेखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’