काठमाडौं । अझै शेयर बजारमा सुधार आउन सकेको छैन । लाभांश सिजनमा समेत शेयर बजारमा सुधार आउन सकेको छैन भने लगानीकर्ता लगानी गर्ने अझै डराइरहेको अवस्था छ । मर्जरमा गएका कम्पनीहरुको कारोबार खुल्ने र सप्लाई बढ्न सक्ने आकंलनसगै लगानीकर्ताले धमाधम आफ्नो शेयर बेच्न थालेका छन् । बजारबाट ट्रेडरहरुले नाफा बुक