२५ भदौ २०८३, बिहिबार

नेप्से

नेप्सेमा दोहोरो अकंको सुधार, वाणिज्य बैंकहरुको भयो सर्वाधिक कारोबार

काठमाडौं । हिन्दु नेपालीहरुको महान चार्ड दशैं सकिएपछि आजबाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिन काग तिहारबाट सरु भएसँगै भोलिदेखि एक साता सार्वजनिक बिदा हुने छ । बि.स २०७९ को दिपावली सुरु भएपछिको अन्तिम कारोबारको दिन शेयर बजार सकारात्मक तिर लम्किदैं बन्द भएको छ । आज नेपाल स्टक