७ श्रावण २०८३, बिहिबार

नेप्से

दुई कम्पनीका लगानीकर्ता मालामाल, आज प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.१५ अंकले वृद्धि भएको हो । आज बजार परिसुचक १८७०.६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह २.३५ अंकले घटेको छ भने त्यसबाहेक अन्य समूहहरु हरियाली बनेका छन् । उक्त दिन कारोबार रकम