काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत शेयर बराबरको ८ लाख ७० हजार १४२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश वितरण गरेको